Home » Blog » पुर्व सभासद राजकुमार गुप्तामाथि मुद्दा दर्ता

पुर्व सभासद राजकुमार गुप्तामाथि मुद्दा दर्ता

अंकुश दैनिक
0 comments 11 views

बिरगंज ।
जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी उपरीक्षक गंगा पन्तले मुकेश चौरसियाको हत्या अभियोग लागेका पुर्व सभासद राजकुमार गुप्तासहित केही व्यक्तिहरु माथि दिइएकाे किटानी जाहेरी दर्ता नगरेको भएता पनि जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरि जिल्ला प्रहरी कार्यालय पर्सामा पत्र पठाएको बुझिएको छ।

सम्बन्धित पोस्टहरू