Home » Blog » मधेश प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिने ४ दलको निर्णय

मधेश प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिने ४ दलको निर्णय

Ankushdaily
0 comments 20 views
विरगंज ।
जनमत पार्टीले समर्थन फिर्ता लिएपछि बसेको सत्तारुढ चार दलको बैठकले आइतबार वर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।

बैठकपछि उनीहरूले विज्ञप्तिमार्फत् यथाशिघ्र चाँडो विश्वासको मत लिने निर्णय समेत भएको जानकारी दिएका छन् ।

जारी विज्ञप्तिमा कांग्रेसका कृष्णप्रसाद यादव, जसपाका सरोजकुमार यादव, नेकपाका युवराज भट्टराई, लोसपाका जयनुल राइन र रानी शर्मा तिवारीले हस्ताक्षर गरेका छन् ।
null

सम्बन्धित पोस्टहरू