Home » Blog » गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङद्वारा राजीनामा

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङद्वारा राजीनामा

अंकुश दैनिक
0 comments 11 views

काठमाडौं ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिनुभएको छ । उहाँले आइतबार साँझ प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष राजीनामा दिनु भएको हो । भोली सोमबार प्रदेशसभामा मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावमा मतदानको कार्यसूची रहेको छ । उहाँले आज नै राजीनामा दिनु भएको हाे ।  उहाँको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गर्नुभएको छ । साथै अर्काे व्यबस्था नभएसम्मका लागि काम चालउन र संविधानकाे धारा १६८ काे उपचार (२) अनुसार तीन दिन भित्र सरकार गठनका लागि आव्हान गर्नु भएकाे छ ।

सम्बन्धित पोस्टहरू