Home » Blog » कलैयामा राजपाको संघर्ष समिति गठन

कलैयामा राजपाको संघर्ष समिति गठन

अंकुश दैनिक
0 comment 9 views

बारा, असार ।  संविधान संसोधनको लागि संघर्षरत रहेको राष्ट्रिय जनता पार्टी नेपालले बाराको कलैया उपमाहानगरपालिका वार्ड नम्बर १ मा संघर्ष समिति गठन गरेको छ ।
विनोद यादवको अध्यक्षतामा गठन भएको एक सय एक सदस्यीय समितिमा श्यामसुन्दर साह, उपाध्यक्ष मोतिलाल साह, शिवजी प्रसाद साह, सचिब कुमारबाबु यादव, सहसचिब रन्जित पटेल, प्रल्हाद सराफ, कोषाध्यक्ष सरिफ महमम्द, सहकोषाध्यक्ष ग्यान्ती देवी सर्राफ, सदस्य शिवनाथ प्र दास, प्रकाश साह कानु, सन्तोश कुमार, जोखु साह, प्रभु साह, देवराज आचार्य, हरिहर अधिकारी, मुरारी सराफ रहेका छन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.