Home » Blog » उप–मेयरमा रम्भा मिश्रको चर्चा

उप–मेयरमा रम्भा मिश्रको चर्चा

अंकुश दैनिक
0 comment 8 views

वीरगंज,  असार ।  राष्ट्रिय जनता पार्टी निर्वाचन आयोगमा दल दर्ता गराउन जाने समाचार बाहिर आएपछि त्यस पार्टीबाट को–को उम्मेदवार वीरगंज महानगरपालिकाको हुने अडकल गर्न गर्न थालिएको छ ।
मेयर पदको लागि राजपा भित्र हानथाप भइरहेको अवस्थामा उप–मेयरको लागि रम्भा मिश्रको नाम चर्चामा आएको छ । मेयर उपमेयर मध्ये एक पद महिलाको लागि अनिवार्य व्यवस्था भएकोले पनि रम्भा मिश्रको नाउ“ उप–मेयरमा एक खेमाले अगाडी बढाएको बताइन्छ ।
लोकप्रिय छबी बनाएकी आकर्षक मृदुभाषी व्यवहारकी धनी मिश्रको नाउ“मा पार्टी एकमत हुने सम्भावना बढेर गएको एक नेताले नाम नछाप्ने शर्तमा अंकुश दैनिकलाई बताए । रम्भा मिश्र राजपाका केन्द्रिय सदस्य हुन ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.