Home » Blog » मधेशीको भोट ठग्नेहरुसंग सावधान : नेता यादव

मधेशीको भोट ठग्नेहरुसंग सावधान : नेता यादव

अंकुश दैनिक
0 comment 7 views

वीरगन्ज, २८ साउन ।
संघीय समाजवादी फोरम नेपाल पर्साको अध्यक्ष प्रदिप यादवले खोल ओढेर मधेशीहरुको भोट ठग्न विभिन्न तत्वहरु संलग्न भएकोले सजग रहन आग्रह गर्नुभएको छ । वीरगन्ज महानगरपालीका बडा नम्बर २२ को अगुवा तथा कृयाशील कार्यकर्ता भेला मनीयारीमा शनिबार सम्पन्न भएको थियो ।
सत्यदेव ठाकुरको अध्यक्षतामा सम्पन्न सो भेलामा फोरमका उम्मेदवारलाई अत्याधिक भोट दिएर जिताउन सबैले आग्रह गरेका थिए । कार्यक्रममा नेता ग्यासुदिन मिया, पुर्व गाविस उपाध्यक्ष विरेन्द्र यादव ,क्षेत्रीय सदस्य जोगीन्दर यादव, युवानेता राजकिरण महतो लगायतका स्थानिय नेताहरुको उल्लेखनिय उपस्थिती रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.