Home » Blog » आशुतोष प्रति अकर्षण

आशुतोष प्रति अकर्षण

अंकुश दैनिक
0 comment 7 views

वीरगंज,  भदौ ।
नेपाल लोकतान्त्रिक फोरम वडा नं. २५ को उम्मेदवार आशुतोष चतुर्वेदीले आफुप्रति आकर्षण बढ्दै गएको बताएका छन् ।
चतुर्वेदीले आफुले राजनीति विरासतमा पाएको र मेरा विरुद्धका उम्मेदवारहरु कोही योग्य नभएको आरोप लगाउदै युवा शक्तिलाई स्थानीय तहमा स्थापित गराउनका निम्ति आफु सक्रिय भएर लागेको बताएका छन् । अंकुश दैनिकमा समाचार छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.