Home » Blog » एनपिएल : उपाधिका लागि जनकपुर र सुदूरपश्चिम खेल्दै

एनपिएल : उपाधिका लागि जनकपुर र सुदूरपश्चिम खेल्दै

Ankushdaily
0 comments 20 views
काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल हुँदैछ ।
शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ फाइनल खेलमा उपाधिका लागि जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् ।

सम्बन्धित पोस्टहरू