132
वीरगञ्ज । मेयर राजेशमान सिंह जिल्ला अदालत पर्साभित्र देखिएका छन् । जेठ ८ गते जारी भएको पक्राउ पुर्जी हिजो सार्वजनिक गरिएको थियो । भोलि बिहीबारदेखि लगातार ४ दिन बिदा भएकाले आज हाजिर हुने तयारी भएको बताइन्छ ।
Related News
किर्ते नागरिकता प्रकरण: मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी,सरकारी वकिलको भूमिकामाथि प्रश्न