Home » Blog » हलिउडद्धारा बहिस्का्र घोषणा पछि बलिउड र एसियाली फिल्मको प्रदर्शन रुसको प्राथमिकतामा

हलिउडद्धारा बहिस्का्र घोषणा पछि बलिउड र एसियाली फिल्मको प्रदर्शन रुसको प्राथमिकतामा

अंकुश दैनिक
0 comment 7 views

यितेन्द्र शर्मा
हलिउडका केही अग्रणी स्टुाडियोहरुले रुसमा नया चलचित्रको प्रदर्शन माथि रोक लगाएपछि रुसले पनि आफ्नो् देशको सिनेमा घरहरुमा बलिउडका चलचित्रहरुको प्रदर्शन गर्ने निति लिएको छ । अब रसियाको सिनेमाघरहरुमा बलिउडका साथै दक्षिण कोरीयाली र अन्य् एसियाली फिल्मबहरुको प्रदर्शन गरिनेछ । केही ल्यािटिन अमेरीकी देशका चलचित्रहरुको पनि प्रदर्शन गरिनेछ ।
रसियन दैनिक वेडोमोस्टीदका अनुसार सन् द्दण्द्दज्ञ मा रसियन बक्सल अफिसमा ठछ प्रतिशत सम्मन विदेशी फिल्मकहरुको प्रदर्शन नै गरिएको थियो । रसियालीहरुमा फिल्मह हेर्नुलाई फुर्सदमा खुशी उल्लास अथवा आनन्दक लिने महत्वोपुर्ण साधन अथवा क्रियाकलाप मानिन्छल ।प्रोजेक्टफर मार्फत फिल्मल हेर्नु अलि खर्चीलो पनि हुने भएको तथा हालका दिनमा रुसमा केही मंहगी बढेको भएपनि सिनेमा टिकटको मुल्य्मा भने वृद्धी भएको छैन ।
रसियाका पांच प्रमुख चलचित्र संजालहरु, द युनाइटेड सिनेमा नेटवर्क,सिनेमा पार्क एण्डक फार्मुला किनो, प्रिमियर हल, र किनौमेक्सट का अनुसार कोभिड(ज्ञढ संकट भन्दार अघिको अवस्थालमा जुन मुल्यत सिनेमा टिकट तथा सिनेमा घरहरुको थियो त्योति नै अहिले पनि रहेको समाचार भेडोमोस्टीकमा उल्लेयख छ, उपरोक्ता सिनेमा संजालहरुका रिसर्च बाहेक पनि यसबारे अनुसधांन गरिरहेको कम्प नि नेभा फिल्मखसका अनुसार पनि जनवरी ज्ञ सन् द्दण्द्दद्द मा पनि यसले घज्ञ।छ५ विदेशी फिल्म हरुका वितरण सिनेमा घरहरुमा गर्न सकेको छ ।ँबलिउडका” ँब्लकबास्टमर फिल्म ” ँ राधेश्यानम” लाई त्यहांका पारखी र नया दर्शकहरुले पनि खुसिपुर्वक मन पराएका छन् । सिनेमा नेटवर्क, सिनेमा पार्क एण्डर फार्मुला सिनेमा र सिनेमा चेन भने यसको प्रदर्शनमा तल्लिेन भएर लागेको छ । सोभियत संघ तथा रुसमा छ सात दशक अघि देखी नै बलिउडका सिनेमाहरु लोकप्रिय रही आएको छ । फेब्रुअरी द्दद्ध मा ँ डोनेटस्कद” र लहानसका जनगणतन्त्ररहरुको आग्रहमा रुसले युक्रेन माथि विशेष सैन्यस अभियानको थालनी गरेर गुहार गर्ने देशहरुको सुरक्षा गर्दा केही पश्चि मेली देशहरुले रुस माथि आर्थिक प्रतिबन्धनलगाई रुसको अर्थब्योवस्था्लाई कमजोर पार्न चाहन्छ न सायद त्य हिभएर होला रुसले बलिउडलाई सम्झे‍को छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.