Home » Blog » प्रधानमन्त्री देउवासहित गठबन्धनका नेताहरु निजगढमा

प्रधानमन्त्री देउवासहित गठबन्धनका नेताहरु निजगढमा

अंकुश दैनिक
0 comments 4 views

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोली निमार्णाधिन निगगढ अन्तर्राष्ट्रिय  बिमानस्थल निरिक्षणका लागि बारा प्रस्थान गरेका छन ।

प्रधानमन्त्री कार्यालयका अनुसार निजगढ बिमानस्थलमा भईरहेको प्रगतिसहित जानकारी लिने उदेश्यले सो क्षेत्र प्रस्थान गरेका हुन ।

प्रधानमन्त्रीसहित पाँच दलीय गठबन्धनका शिर्ष नेताहरु नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरुले आज सो क्षेत्रका निरिक्षण गरेर फर्कने प्रधानमन्त्रीका सचिवालयले जनाएको छ ।

सम्बन्धित पोस्टहरू