Home » Blog » अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा पुनः चुनाव नलड्ने घोषणा

अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा पुनः चुनाव नलड्ने घोषणा

Ankushdaily
0 comments 38 views
बिरगंज ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको निर्वाचनमा फेरि उम्मेदवारी नदिने घोषणा गरेका छन् । उनले सोसल मिडिया प्लेटफर्म ‘एक्स’मा यो घोषणा गरेका हुन ।
बाइडेनले लेखेका छन्, “राष्ट्रपतिको रूपमा तपाईलाई सेवा गर्नु मेरो जीवनको सबैभन्दा ठूलो सम्मान थियो। र पुन: निर्वाचित हुने मेरो चाहना भए पनि मेरो पार्टी र देशको हितमा म चुनावी प्रतिष्पर्धाबाट पछि हटेर बाँकी कार्यकालका लागि राष्ट्रपतिको हैसियतमा आफ्नो जिम्मेवारी पूरा गर्छु भन्ने मेरो विश्वास छ ।”

सम्बन्धित पोस्टहरू