81
विरगंज ।
आसन्न निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारको पक्षमा मत माग्न र चुनावी सभालाई सम्बोधन गर्न उनी वीरगन्ज आउन लागेका हुन्। वीरगन्जको घण्टाघरस्थित बीपी उद्यानमा बिहान ११:३० बजे आयोजना हुने विशेष कार्यक्रममा उनले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।