Home » Blog » निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना, एक जनाको मृत्यु

निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना, एक जनाको मृत्यु

Ankushdaily
0 comments 7 views

मन्थली (रामेछाप), १८ फागुनः

रामेछाप नगरपालिका–२ मा निर्वाचन सामग्री र निर्वाचनमा खटिने कर्मचारी बोकेको गाडी दुर्घटना भएको छ । जिल्लाको साघुटारमा ना ४ ख ६७६८ नम्बरको गाडी दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु भएको र छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक भोला भट्टले जानकारी दिनुभयो । प्रहरी र स्थानीयद्वारा उद्धार कार्य भइरहेको र थप विवरण आउन बाँकी रहेको जनाइएको छ ।

सम्बन्धित पोस्टहरू