Home » Blog » पर्सा क्षेत्र नम्बर १ का उम्मेदवार अनिल रुंगटा वीरगन्ज-१३ बाट मतदान गर्दै

पर्सा क्षेत्र नम्बर १ का उम्मेदवार अनिल रुंगटा वीरगन्ज-१३ बाट मतदान गर्दै

Ankushdaily
0 comments 30 views
वीरगन्ज ।
पर्सा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार अनिल रुंगटाले वीरगन्ज महानगरपालिकाको वडा नम्बर १३ स्थित मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गर्ने तयारी गरेका छन्। चुनावी प्रक्रियालाई उत्साहपूर्ण रूपमा अघि बढाउँदै उनी आफ्नो सम्बन्धित मतदान केन्द्रमा पुगेर मतदान प्रक्रियामा सहभागी हुन लागेका हुन्।

सम्बन्धित पोस्टहरू