[nepali_today_date]
Ankush Daily
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • बिजनेस
  • विचार
  • मनोरन्जन
  • खेलकुद
Ankush Daily
Ankush Daily
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • बिजनेस
  • विचार
  • मनोरन्जन
  • खेलकुद

पर्सा प्रहरीमा महिला, बालबालिका र ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको उद्घाटन

वीरगन्जको व्यापारिक मेरुदण्ड नै भाँचियो : सांसद सुशील कानु

बैना लिएर जग्गा नदिएको आरोपमा अञ्जु देवी र मयंक केडियाविरुद्ध प्रशासनमा उजुरी

पथलैया-अमलेखगञ्ज खण्डमा ‘ओभरपास’ निर्माणको प्रस्ताव

‘मोबाइल’को निउँमा भनाभन हुँदा …

गर्छिन पुकार आमा, रोईकराई जोडले …

५ करोडको सहमति, १० करोडको लोभ ! केडिया अर्गनाइजेसनभित्र जग्गा प्रकरणले उठायो...

रिजाल र चौरसिया कांग्रेस केन्द्रीय सदस्यमा मनोनित

बन्द रहेको श्री राम सुगर मिल्स पुनः सञ्चालन गर्न माग गर्दै मन्त्रालयमा...

बालेन सरकारको निर्णयमाथि गम्भीर प्रश्न : सिटिईभीटीबाट भट्टराई किन हटाइए, सफिउल्लाह कसरी...

मधेश प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिने ४ दलको निर्णय

अदालत र नागरिकबीचको दूरी घटाउँदै जनकपुरमा ऐतिहासिक ‘न्यायिक महोत्सव’ सम्पन्न

नवीनतम व्यापार समाचार

    समाचार

    छोराले गरेको अन्तरजातीय बिहेको कारण बावु आठ दिन देखि प्रहरीको हिरासतमा बस्न बाध्य

    अंकुश दैनिक बैशाख २२, २०७४
    written by अंकुश दैनिक

    वीरगन्ज, २१ बैशाख । छोराले अन्तरजातीय बिहे गरेकै कारण पर्साको बहुदरा गाउ“पालिका १ का जमुना साह कलवारलाई प्रहरीले वैशाख १४ गते नियन्त्रणमा लिएर सार्वजनिक अपराध मुद्दामा आठ दिन थुनेको छ ।
    कलवारका छोरा २७ वर्षीय रामबाबु साह कलवारले गाउ“कै अलियास देवानकी छोरी २१ वर्षीया सौयादास“ग बिहे गरेपछि त्यही आरोपमा प्रहरीले बेहुला रामाबाबुका बुबा जमुनालाई पक्राउ गरेर आठ दिन थुनामा राखी बिहीबार छाडेको छ ।
    प्रेम सम्बन्धमा रहेका रामाबाबु र सौयादाले करिब डेढ महिनाअघि घरबाट भागेर भारतको दिल्लीमा गई मन्दिरमा बिहे गरेका थिए । बेहुलीका बुबा अलियासले रामबाबु र उनका बुबा जमुनालगायतले आप्mनी नाबालिग छोरीलाई ललाई फकाई अपहरण गरेर बेपत्ता बनाएको भन्दै जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएपछि प्रहरीले गत वैशाख १४ गते जमुनालाई पक्राउ गरी सार्वजनिक अपराध मुद्दा दर्ता गरी थुनामा राखेको थियो ।
    डेढ महिना पहिले घर छोडेर भागेका रामबाबु र सौयादाले भारतको दिल्लीस्थित एक मन्दिरमा हिन्दु रीतिरिवाजअनुसार बिहे गरेपछि महोत्तरीको जलेश्वरमा आएर बसेका थिए । जलेश्वरमा बस्दा केटी पक्षबाट अनेक धाकधम्की आउन थालेपछि दुवैजनाले जलेश्वरस्थित जिल्ला अदालतमा गएर गत वैशाख १५ गते श्रीमान् श्रीमतीबीचको नाता कायम गराई कानुनी रूपमा बिहे गरेका थिए ।
    बेहुलाका बुबालाई प्रहरीले हिरासतमा लिएर थुनेपछि बुधबार जिल्ला प्रहरी कार्यालय पर्सामा बेहुला रामबाबु र बेहुली सौयादा हाजिर भएपछि बेहुली पक्षकाले दुवैजनालाई अलग गराउन प्रहरीलाई दबाब दिएका थिए । बेहुला पक्षले बिहे गर्ने उमेर पूरा भई कानुनी रूपमा गरिएको बिहेलाई मान्यता दिन दबाब दिएपछि प्रहरीले बिहीबार दिउ“सो बेहुला र बेहुलीलाई बेहुलाका अभिभावकको जिम्मा लगाएर पठाइएको छ

    बैशाख २२, २०७४ 0 comments 9 views
  • समाचार

    ४८ जना मोतियाबिन्दूका रोगीहरुको निःशुल्क अपरेशन

    अंकुश दैनिक माघ ९, २०७३
    माघ ९, २०७३ 10 views

    वीरगंज, ८ माघ । केडिया आ“खा अस्पताल वीरगंजका चिकित्सकहरुको समुहले लायन्स क्लवको आयोजनामा ४८ जना …

    FacebookTwitterWhatsappTelegramEmail
  • खेलकुद

    विधालय नकआउट कबड्डी प्रतियोगिताको नतिजा

    अंकुश दैनिक माघ ९, २०७३
    माघ ९, २०७३ 20 views

    वीरगन्ज, ८ माघ । वीरगन्जमा जारी अन्तर विधालय नकआउट कबड्डी प्रतियोगिता अन्तर्गत आज भएको छात्र …

    FacebookTwitterWhatsappTelegramEmail
  • राजनीति

    सदभावना पार्टीको वडा एकाइ गठन

    अंकुश दैनिक माघ ९, २०७३
    माघ ९, २०७३ 12 views

    वीरगंज, ८ माघ । सदभावना पार्टी वीरगंज नगर कार्य समितीले वीरगंज उपमहानगरपालिका वडा न.२२ बिन्दवासिनीमा …

    FacebookTwitterWhatsappTelegramEmail
  • राजनीति

    संघिय समाजवादी फोरमको वडा अधिवेशन सम्पन्न

    अंकुश दैनिक माघ ९, २०७३
    माघ ९, २०७३ 8 views

    विरगंज, ०८ माघ । संघिय समाजवादी फोरम नेपालले विरगंज उप–महानगरपालिकाको वार्ड नं. १३ घडीअर्वामा पार्टी …

    FacebookTwitterWhatsappTelegramEmail
  • समाचार

    अन्डरग्राउण्ड नाला निमार्ण बारे बिस्तृत छलफल

    अंकुश दैनिक माघ ९, २०७३
    माघ ९, २०७३ 12 views

    बीरगंज, ८ माघ । वीरगंजमा निर्माण भईरहेको अन्डरग्राउण्ड नाला निमार्ण बारे बिस्तृत छलफल भएको छ …

    FacebookTwitterWhatsappTelegramEmail
  • समाचार

    दलित मुसहर बस्तीमा कम्बल बितरण

    अंकुश दैनिक माघ ९, २०७३
    माघ ९, २०७३ 20 views

    वीरगंज, ८ माघ । पर्सा जिल्ला बेल्वा गाविसको वडा नं.१ दलित मुसहर बस्तीमा ६५ थान …

    FacebookTwitterWhatsappTelegramEmail
  • समाचार

    कतारसँग नेपालको उच्चस्तरमा संवादको प्रयास

    अंकुश दैनिक पुस २६, २०७३
    पुस २६, २०७३ 13 views

    पुस २६, २०७३- नेपाल र कतारबीच दौत्य सम्बन्ध कायम भएको ४० औं वर्षगाँठको पूर्वसन्ध्यामा परराष्ट्रमन्त्री …

    FacebookTwitterWhatsappTelegramEmail
  • राजनीति

    प्रचण्डलाइ मोदीको बधाई र निम्तो

    अंकुश दैनिक साउन २०, २०७३
    साउन २०, २०७३ 15 views

    काठमाडौँ, साउन – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाइ बधाई दिएका छन् …

    FacebookTwitterWhatsappTelegramEmail
  • राजनीति

    प्रचण्ड नेपालको ३९ औँ प्रधानमन्त्री निर्वाचित

    अंकुश दैनिक साउन २०, २०७३
    साउन २०, २०७३ 10 views

    काठमाडौं, साउन – पुष्पकमल दाहाल प्रचण्ड नेपालको ३९ औँ प्रधानमन्त्री चुनिएका छन्। बुधबार व्यवस्थापिका संसदका …

    FacebookTwitterWhatsappTelegramEmail
  • 1
  • …
  • 1,074
  • 1,075
  • 1,076
  • 1,077
  • 1,078
  • 1,079

Categories

  • abc (92)
  • Top News (1,458)
  • अन्तर्राष्ट्रिय (543)
  • अन्तर्वार्ता (2)
  • खेलकुद (317)
  • फोटो फीचर (23)
  • बिजनेस (164)
  • भिडियाे (2)
  • मनोरन्जन (60)
  • मुख्य पृष्ठ (2)
  • मुख्य समाचार (1,843)
  • राजनीति (752)
  • विचार (148)
  • समाचार (6,547)

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

  • अध्यक्ष :- दिपेन्द्र चाैहान
  • सम्पादक :- बिकाश चाैहान
  • सम्वादाता :- सन्तोष रंजितकार
  • ९८५५०२२५४६
  • ankushmedia1@gmail.com
  • दर्ता नं: २०९१
  • घणटाघर, रेड क्रस बिल्डिङ – ९, विरगंज, नेपाल

उपयोगी लिङ्कहरू

  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • बिजनेस
  • विचार
  • मनोरन्जन
  • खेलकुद

ताजा खबर

मन्त्रिपरिषद् हेरफेर, वन तथा वातावरणमन्त्रीमा प्रदीप यादव नियुक्त
प्रदेश र प्रतिनिधि सभा निर्वाचन: मिति प्रस्तावको तयारी
श्रीलंकामा १ दिनलाई मात्र पुग्ने इन्धन
वीरगञ्ज महानगरद्वारा श्वेतपत्र जारी

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.

Ankush Daily
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • बिजनेस
  • विचार
  • मनोरन्जन
  • खेलकुद