69
(स्तम्भकार कुमार रुपाखेती)
महानगरपालिकाको अदूरदर्शिताका कारण वीरगञ्जका जनताले महँगो हरियो तरकारी र फलफूल खान विवश छन् । बिरालोले बच्चा सारेझैँ वीरगञ्जको तरकारी, फलफूल बजार घण्टाघरबाट छपकैया र अहिले माइदिया पोखरीको कुनाकाप्चामा पुगेको छ । गीता मन्दिर अगाडि महानगरले स्थापना गरेको तरकारी बजारले समेत आकार लिन सकेको छैन ।