वीरगंज, ८ माघ ।
सदभावना पार्टी वीरगंज नगर कार्य समितीले वीरगंज उपमहानगरपालिका वडा न.२२ बिन्दवासिनीमा वडा ईकाई कमिटी गठन गरेको छ ।
गठन गर्न भएको भेलाले नागेस्वर प्रसाद कलवारको अध्यक्षतामा ३१ सदस्यीय एकाइ कमिटी गठन गरेको छ । नव गठित कमिटीको उपाध्यक्षमा सन्तोष यादव,सचीव मनोज यादव ,कोषाध्यक्ष राजपती देवि राम,सदस्यहरुमा रामपुजन राम,सियाराम राम,गणेश राम,सरोज यादव ,पृन्स यादव ,सुनिता देवी ,अनिल यादव ,जीवन यादव,रब्या खातुन ,बेगम खातुन,राजपती देवि,दरोगा राम,बद्री पासवान ,अर्जुन राम,राजेस गुप्ता ,मोहिचन राम,बिस्वनाथ राम,कजली देवि,मजहर मिया“ लगायत रहेका छन् ।
वीरगंज नगर अध्यक्ष ओमप्रकास सर्राफको सभापतित्वमा सम्पन्न कार्यक्रममा पर्सा जिल्ला सचिव राजेश साह लगायतका उपस्थिति रहेको थियो ।
नवीनतम व्यापार समाचार
-
विरगंज, ०८ माघ । संघिय समाजवादी फोरम नेपालले विरगंज उप–महानगरपालिकाको वार्ड नं. १३ घडीअर्वामा पार्टी …
-
बीरगंज, ८ माघ । वीरगंजमा निर्माण भईरहेको अन्डरग्राउण्ड नाला निमार्ण बारे बिस्तृत छलफल भएको छ …
-
वीरगंज, ८ माघ । पर्सा जिल्ला बेल्वा गाविसको वडा नं.१ दलित मुसहर बस्तीमा ६५ थान …
-
पुस २६, २०७३- नेपाल र कतारबीच दौत्य सम्बन्ध कायम भएको ४० औं वर्षगाँठको पूर्वसन्ध्यामा परराष्ट्रमन्त्री …
-
काठमाडौँ, साउन – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाइ बधाई दिएका छन् …
-
काठमाडौं, साउन – पुष्पकमल दाहाल प्रचण्ड नेपालको ३९ औँ प्रधानमन्त्री चुनिएका छन्। बुधबार व्यवस्थापिका संसदका …
-
ओहायो, ५ साउन – डोनाल्ड ट्रम्प अमेरिकाको आसन्न राष्ट्रपतिको उम्मेदवार बनेका छन् । अमेरिकाको ओहायोस्थित क्लिभल्याण्डमा …
-
काठमाडौं, ५ साउन – पाकिस्तानको एक अदालतले पूर्वराष्ट्रपति परवेज मुशर्रफको सबै सम्पत्ति जफत गर्न आदेश …
-
टोक्यो, साउन – भुतपूर्व रक्षामन्त्री युरिको कोइके टोकियोको गर्भरनरमा निर्वाचित भएकी छिन्। निर्वाचित भएसँगै कोइके …