[nepali_today_date]
Ankush Daily
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • बिजनेस
  • विचार
  • मनोरन्जन
  • खेलकुद
Ankush Daily
Ankush Daily
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • बिजनेस
  • विचार
  • मनोरन्जन
  • खेलकुद

पर्सा प्रहरीमा महिला, बालबालिका र ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको उद्घाटन

वीरगन्जको व्यापारिक मेरुदण्ड नै भाँचियो : सांसद सुशील कानु

बैना लिएर जग्गा नदिएको आरोपमा अञ्जु देवी र मयंक केडियाविरुद्ध प्रशासनमा उजुरी

पथलैया-अमलेखगञ्ज खण्डमा ‘ओभरपास’ निर्माणको प्रस्ताव

‘मोबाइल’को निउँमा भनाभन हुँदा …

गर्छिन पुकार आमा, रोईकराई जोडले …

५ करोडको सहमति, १० करोडको लोभ ! केडिया अर्गनाइजेसनभित्र जग्गा प्रकरणले उठायो...

रिजाल र चौरसिया कांग्रेस केन्द्रीय सदस्यमा मनोनित

बन्द रहेको श्री राम सुगर मिल्स पुनः सञ्चालन गर्न माग गर्दै मन्त्रालयमा...

बालेन सरकारको निर्णयमाथि गम्भीर प्रश्न : सिटिईभीटीबाट भट्टराई किन हटाइए, सफिउल्लाह कसरी...

मधेश प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिने ४ दलको निर्णय

अदालत र नागरिकबीचको दूरी घटाउँदै जनकपुरमा ऐतिहासिक ‘न्यायिक महोत्सव’ सम्पन्न

नवीनतम व्यापार समाचार

    खेलकुद

    आसर्नलको प्रस्तावपछि मेहरेज बिचलित भएः लिसेस्टर प्रशिक्षक

    अंकुश दैनिक साउन १९, २०७३
    written by अंकुश दैनिक

    काठमाडौं । प्रिमियर लिग च्याम्पियन लिसेस्टर सिटीका प्रशिक्षक क्लाउडियो रिनेरीले भनेका छन् कि आर्सनल प्रशिक्षक आर्सेन वेंगरलेले चासो लिएसँगै आफ्ना विंगर रियाद मेहरेज बिचलित भए ।

    २५ बर्षीय मेहरेजसँग आर्सनलको सम्झौता हुने संभावना बलियो भनेको बताइएको छ । तर प्रशिक्षक रिनेरीले भने पहिलादेखि नै भनिरहेका छन् कि ‘अज्लेरियाका स्टार लिसेस्टरमै रहन्छन् र उनी यहाँ रहनुमा निक्कै खुसी छन् ।’

    यद्यपी रिनेरीले भने, ‘इन्टरनेशसन च्याम्पियन्स कपमा पेरिस सेन्ट जर्मीनसँगको पराजयपछि खेलाडीहरु केही परिवर्तित भएका छन् ।’

    ‘रियाद सायद यस्ता थुप्रै अफवाह र अन्दाजहरुबाट बिचलित भएका छन् । तर यो पनि हाम्रा खेलाडीहरुका लागि एउटा अनुभव हो ।’ पत्रकार सम्मेलनमा रिनेरीले भने ।

    उनले थपे, ‘यो निक्कै महत्वपूर्ण छ कि उसले पनि बुझेको छ । हामीसँग रहन र पछिल्लो सिजनमा जस्तै प्रदर्शन गर्नका लागि उसले आफ्नो फिटनेसमा सुधार ल्याउनुपर्ने हुन्छ ।

    आर्सनल प्रशिक्षक बेंगर लस एन्जलसमा लिसेस्टरको खेल हेर्न पुगेका थिए र मेहरेजलाई सब्सिच्युड गरिएपछि मैदानबाट बाहिरिएका थिए ।

    खेलपछि मेहरेजबारे सञ्चारमाध्यममा कुरा गर्दै वेंगरले भने, ‘पक्कैपनि हामीले धेरै खेलाडीहरुलाई वाच गरिरहेका छौं । तर हामीले इन्टरनेशनल च्याम्पियन्स कपमा अघिल्लो खेल लिसेस्टरसँग खेल्दैछौं र पक्कैपनि उनीहरुलाई देख्ने मौका मलाइ हुनेछ ।

    २०७३ साउन १८ गते १२:३४ मा प्रकाशित

    साउन १९, २०७३ 0 comments 20 views
  • खेलकुद

    एड्गार्डो बाउजा अर्जेन्टिनाका नयाँ प्रशिक्षक

    अंकुश दैनिक साउन १९, २०७३
    साउन १९, २०७३ 12 views

    काठमाडौं । ब्राजिलियन क्लव साओ पाउलोका प्रशिक्षक एड्गार्डो बाउजाले अर्जेन्टिनाको राष्ट्रिय टोलीमा टाटा मार्टिनोको स्थान …

    FacebookTwitterWhatsappTelegramEmail
  • खेलकुद

    जेसे रोड्रिगुइज पिएसजीमा अनुबन्धित

    अंकुश दैनिक साउन १९, २०७३
    साउन १९, २०७३ 10 views

    स्पेनिस विंगर जेसे रोड्रिगुइज फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मीनसँग आवद्ध भएका छन् । रियल मडि्रड …

    FacebookTwitterWhatsappTelegramEmail
  • राजनीति

    अनशनस्थलमै बेहोस भएर ढले नेवि संघका विद्यार्थी नेता

    अंकुश दैनिक साउन १७, २०७३
    साउन १७, २०७३ 10 views

    वीरगञ्ज, साउन –शनिबारदेखि आमरण अनशनमा बसेका नेपाल विद्यार्थी संघका नेता बेहोस हुन थालेका छन् । …

    FacebookTwitterWhatsappTelegramEmail
  • राजनीति

    बहुमतीय प्रक्रियाबाट सरकार गठन गर्न राष्ट्रपतिको आह्वान

    अंकुश दैनिक साउन १७, २०७३
    साउन १७, २०७३ 6 views

    काठमाडौँ, साउन – सहमतीय सरकारका लागि दिइएको ७ दिनको समयसीमा सकिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संसदलाई …

    FacebookTwitterWhatsappTelegramEmail
  • राजनीति

    कांग्रेस माओवादीलाई सघाउने निर्णय गर्दै तमलोपाले खोज्यो लिखित प्रतिबद्धता

    अंकुश दैनिक साउन १७, २०७३
    साउन १७, २०७३ 11 views

    काठमाडौँ, ५ साउन – तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका …

    FacebookTwitterWhatsappTelegramEmail
  • राजनीति

    अविश्वास प्रस्ताव इर्ष्या र चिन्ता प्रस्ताव हो : प्रधानमन्त्री

    अंकुश दैनिक साउन १७, २०७३
    साउन १७, २०७३ 7 views

    काठमाडौँ, ५ साउन – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको लोकप्रियताबाट चिन्तित भएर अन्य पार्टीले व्यवस्थापिका–संसद्मा अविश्वासको …

    FacebookTwitterWhatsappTelegramEmail
  • समाचार

    चोरी गरेर भाग्ने क्रममा दुर्इ युवक पक्राउ

    अंकुश दैनिक साउन १७, २०७३
    साउन १७, २०७३ 12 views

    १७ साउन, काठमाडौं । चोरीको आरोपमा दुर्इ युवक पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध …

    FacebookTwitterWhatsappTelegramEmail
  • समाचार

    प्रधानसेनापतिको मनपरी: रीस उठेकालार्इ कोर्ट मार्शल, न्याय माग्न कहाँ जाने ?

    अंकुश दैनिक साउन १७, २०७३
    साउन १७, २०७३ 10 views

    धानसेनापतिहरुका आदेश र निर्णय यतिविघ्न मनमौजी छन् कि यो सैनिक संगठन मुलुकको संविधान र कानुन …

    FacebookTwitterWhatsappTelegramEmail
  • समाचार

    आजपनि सेयर बजारमा दोहोरो अंकको करेक्सन

    अंकुश दैनिक साउन १७, २०७३
    साउन १७, २०७३ 8 views

    १७ साउन, काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि पुँजी बजारमा दोहोरो अंकको करेक्सन भएको …

    FacebookTwitterWhatsappTelegramEmail
  • 1
  • …
  • 1,077
  • 1,078
  • 1,079

Categories

  • abc (92)
  • Top News (1,458)
  • अन्तर्राष्ट्रिय (543)
  • अन्तर्वार्ता (2)
  • खेलकुद (317)
  • फोटो फीचर (23)
  • बिजनेस (164)
  • भिडियाे (2)
  • मनोरन्जन (60)
  • मुख्य पृष्ठ (2)
  • मुख्य समाचार (1,843)
  • राजनीति (752)
  • विचार (148)
  • समाचार (6,547)

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

  • अध्यक्ष :- दिपेन्द्र चाैहान
  • सम्पादक :- बिकाश चाैहान
  • सम्वादाता :- सन्तोष रंजितकार
  • ९८५५०२२५४६
  • ankushmedia1@gmail.com
  • दर्ता नं: २०९१
  • घणटाघर, रेड क्रस बिल्डिङ – ९, विरगंज, नेपाल

उपयोगी लिङ्कहरू

  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • बिजनेस
  • विचार
  • मनोरन्जन
  • खेलकुद

ताजा खबर

सत्ता गठबन्धनका शीर्ष नेता निजगढमा, अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घोषणा
प्रधानमन्त्री देउवासहित गठबन्धनका नेताहरु निजगढमा
बैंकि· मुद्दाका फरार व्यक्ति प्रहरीको फन्दामा
न्यायाधिश अर्यालद्वारा न्यायिक समितिको अनुगमन

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.

Ankush Daily
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • बिजनेस
  • विचार
  • मनोरन्जन
  • खेलकुद